अनुसूची
(नियम १२ स“ग सम्बन्धित)

अनुसूची–४
(नियम १२ स“ग सम्बन्धित)

रिभर गाइडको
अनुमतिपत्र

श्री ……………………………….

तपाईलाई रिभर गाइडको काम गर्न जलयात्रा नियमावली, २०६३ को नियम १२ बमोजिम यो अनुमतिपत्र दिइएको छ ।
अनुमतिपत्र प्राप्त व्यक्तिको,–

(क) नाम ः–
(ख) पूरा ठेगाना ः–
(ग) जन्म मिति ः–
(घ) बाबुको नाम ः–
(ङ) बाजेको नाम ः–
(च) अनुमतिपत्रको अवधि ः–

अनुमतिपत्र दिने अधिकारीको,–
कार्यालयको छाप सही ः–
नाम ः–
पद ः–
कार्यालय ः–
मिति ः–